Logo

मंगलवार, श्रावण १२ गते २०८३

बुधबार सुनको मूल्य सस्तियो कतिमा कारोबार हुदै

बुधबार सुनको मूल्य सस्तियो कतिमा कारोबार हुदै

जोईन खबर

२४, आश्विन २०८०
  • 724
    SHARES
  • बुधबार सुनको मूल्य सस्तियो कतिमा कारोबार हुदै

    २४ असोज काठमाडौँ । बुधबार सुनको मूल्य सस्तिएको छ । सुन तोलामा १०० रुपैयाँले र  चाँदी भनेस्थिर कयम रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ ।

    images

    तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँ कायम रहेको छ ।

    अघिल्लो कारोबार दिन भने चाँदी सस्तिएको थियो । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेको थियो।

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - १३:१७:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको