Logo

मंगलवार, श्रावण १२ गते २०८३

कात्तिक महिनाको पहिलो दिन सुन तोलामा एक हजार भन्दा माथि पुग्यो

कात्तिक महिनाको पहिलो दिन सुन तोलामा एक हजार भन्दा माथि पुग्यो

जोईन खबर

१, कार्तिक २०८०
  • 709
    SHARES
  • कात्तिक महिनाको पहिलो दिन सुन तोलामा  एक हजार भन्दा माथि पुग्यो

    १ कार्तिक काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन, सुन तोलामा  एक हजार ३०० रुपैयाँले  बढेएको छ । चाँदी पनि बुधबार प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँ पुगेको छ । जसमा तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदीको भाउ बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १४:०२:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको