Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको भाउ एकैदिन यति धेरै ले बढ्यो

सुनको भाउ एकैदिन यति धेरै ले बढ्यो

जोईन खबर

९, चैत्र २०७९
  • 634
    SHARES
  • सुनको भाउ एकैदिन यति धेरै ले बढ्यो

    ९ चैत काठमाडाै। बिहीबार सुन भाउ तोलामा नै १,२०० रुपैयाँले बढेको छ ।नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ   पुगेको छ ।images.jpg

    images

    बुधबार भने सुनको भाउमा भारी गिरावट देखिएको थियो । हिजो सुन तोलामा नै २ हजार रुपैयाँले घट्दा प्रतितोला एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार सुनको मूल्य महंगिएको छ । बिहिबार सुनकाे मूल्य एक लाख ९ हजार रुपैयाँ पुगेकाे थियाे। 

     
     

    प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - १३:३१:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको