Logo

बुधवार, श्रावण १३ गते २०८३

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

जोईन खबर

१०, चैत्र २०७९
  • 877
    SHARES
  • गण्डकी प्रदेश सरकारबाट  बाहिरिने माओवादीकाे निर्णय

    काठमाडाै । गण्डकी प्रदेश सरकारबाट माओवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले बताए । ‘

    images
    बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थिए । 
     
     माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
     
    दुवैले आजै  मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । माओवादीले समर्थन फिर्ता लिएसँग गण्डकी सरकार अल्पमतमा परेको हो । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धर्मराएको थियो ।
     

     

     
     
     

    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - १५:४५:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको