Logo

बुधवार, श्रावण १३ गते २०८३

गृहमन्त्री बारे नारायणकाजी श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीकाे निर्णय गर्ने काम हाे ।

गृहमन्त्री बारे नारायणकाजी श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीकाे निर्णय गर्ने काम हाे ।

जोईन खबर

१३, चैत्र २०७९
  • 850
    SHARES
  • गृहमन्त्री बारे  नारायणकाजी श्रेष्ठ भन्छन् :  प्रधानमन्त्रीकाे निर्णय  गर्ने काम  हाे ।

    १३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने संकेत गरेका छन् ।सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् ।  पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् । जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।

    images

    prachanda-narayankaji.jpg

    छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै उनले भने, ‘त्यसमा मैले के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’उपप्रधानमन्त्री श्रेष्ठले सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने बताए ।
     

    प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - १५:३५:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको