Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेयाे

सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेयाे

जोईन खबर

२७, मंसिर २०८०
  • 799
    SHARES
  • सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेयाे

    २७ मंसिर काठमाडाैँ । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।

    हिजो स्थिर रहेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - ११:४७:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको