Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली कांग्रेसले डा. प्रकाशशरणलाई अर्थमन्त्री बनाउने

नेपाली कांग्रेसले डा. प्रकाशशरणलाई अर्थमन्त्री बनाउने

जोईन खबर

१४, चैत्र २०७९
  • 706
    SHARES
  • नेपाली कांग्रेसले डा. प्रकाशशरणलाई अर्थमन्त्री  बनाउने

    १४चैत काठमाडाै। नेपाली कांग्रेसका डा. प्रकाशशरण महत अर्थमन्त्री हुने भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. महतलाई पठाउने निर्णय गरेको हो ।

    images

    कांग्रेस उच्च स्रोतले दिएको जानकारी अनुसार, भोली (बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ । ८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

    अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थमन्त्री भएर आउने निश्चित भएपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आएको छ ।

     

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - १०:५८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको