Logo

बुधवार, श्रावण १३ गते २०८३

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

जोईन खबर

१४, चैत्र २०७९
  • 721
    SHARES
  • डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

    १४चैत काठमाडाै। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  अन्तिम सम्झौता भएको छ । 

    images

    डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले गत फागुन ३० गते साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए । डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार सौराहा, चितवनमा भएको थियो ।

    यी दुबैको सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने भएको हो । दुवै संस्था एक भएपछि लघुवित्तको चुक्ता पूँजी एक अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि एकिकृत कारोबार हुने छ ।

     

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ११:१२:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको