Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रचण्डकाे सचिवालयले भन्यो गैरसरकारी विधेयकले सरकारी धारणाको प्रतिनिधित्व गर्दैन

प्रचण्डकाे सचिवालयले भन्यो गैरसरकारी विधेयकले सरकारी धारणाको प्रतिनिधित्व गर्दैन

जोईन खबर

१४, चैत्र २०७९
  • 733
    SHARES
  • प्रचण्डकाे सचिवालयले भन्यो गैरसरकारी विधेयकले सरकारी धारणाको प्रतिनिधित्व गर्दैन

    १४ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको सचिवालयले राष्ट्रिय सभामा उत्पत्ति भएको मर्यादाक्रमसम्बन्धी गैरसरकारी विधेयककले सरकारको आधिकारिक धारणाको प्रतिनिधित्व नगर्ने बताएको छ ।

    images

     त्यसलाई कानुन नै बनाएर सम्बोधन गर्ने गरी राष्ट्रिय सभामा रहेका सबै दलका प्रतिनिधिहरूले संयुक्त पमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक ल्याएका छन् ।

    उक्त विधेयकका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।उनले लेखेका छन्, ‘ राष्ट्रियसभामा उत्पत्ति भएको मर्यादाक्रमसम्बन्धी प्राइभेट बिलले सरकारको आधिकारिक धारणाको प्रतिनिधित्व गर्दैन ।’
     

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - १२:०३:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको