हिजो सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँ पुगेको थियो ।बिहीबार चाँदीको मूल्य भने बढदाे भएको छ भने उकालो लागेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन बढेको हो ।अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार ३६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।