Logo

बुधवार, श्रावण १३ गते २०८३

एन आई सी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालन

एन आई सी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालन

जोईन खबर

१६, चैत्र २०७९
  • 751
    SHARES
  • एन आई सी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालन

    १६चैत काठमाडाैँ।बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ ।डिजिटल कारोबारमा आम ग्राहकहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो । यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटिएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने कम्पनीले जनाएकाे छ ।NIC_bank-1.jpg

    images

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको सदुपयोग गरी ग्राहकहरु माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा उनीहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ ।638157754855939928.jpg

    एन आई सी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

     

     
     

    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - १३:१९:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको