Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज १ बजे बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज १ बजे बस्ने

जोईन खबर

१२, पौष २०८०
  • 784
    SHARES
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक  आज   १ बजे बस्ने

    १२ पुष काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।

    images

    सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका विषयमा छलफल हुने बताइएको छ।

    आजका बैठकमा समसामयिक राजनीतिक विषय तथा महासमिति बैठकको तयारी बारे पनि छलफल हुने छ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १०:३१:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको