१७ चैत काठमाडौ। नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधारीलाईृ भूमि व्यवस्था सहकारी तथा गारिबी मन्त्रलय बनाउने भएको हो।सत्तरुढ गठबन्धनले भागबण्डामा नागरिक उन्मुक्ति पार्टीलाई सहमति अनुसार एक मन्त्रलय दिने भएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधारीका अनुसार भूमि व्यवस्था ,सहकारी तथा गरिब निवारण मन्त्रलय पाए पछि अध्यक्ष आफै मन्त्री बन्नेर सरकारमा जाने भएको हो ।
आज अपरान्ह् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार सँगै मन्त्रिहरुलाई तिन बजे सपथ दिने सहित निर्धारण गरिएको बताएकनु हो।