१७ चैत काठमाडौ। नेपाली कांग्रेसले आठ मन्त्री मध्य चार जना मन्त्रीको मात्र नाम प्रधानमन्त्रिलाई दिएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले रक्षामन्त्री अर्थमन्त्री उद्योग र शहरी विकास मन्त्रलयको नाम मात्र प्रधानमन्त्रिलाई दिएको हो ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि शेरबहादुर देउवाले बाँकी मन्त्रीहरुको नियुक्ति गर्ने रोकिएको बताए ।