Logo

बिहिवार, श्रावण १४ गते २०८३

सोमबार सुनको मूल्य घटयो

सोमबार सुनको मूल्य घटयो

जोईन खबर

२३, पौष २०८०
  • 847
    SHARES
  • सोमबार सुनको मूल्य घटयो

    २३ पुष काठमाडाैँ । सोमबार सुन चाँदी दुबैको भाउ घटेको छ। सोमबार सुनकाे भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    आइतबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यस्तै चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १३:२७:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको