Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज मंगलबार सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

आज मंगलबार सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

जोईन खबर

२४, पौष २०८०
  • 754
    SHARES
  • आज मंगलबार सुनको मूल्य घटेयो, चाँदी भने स्थिर

     २४ पुष काठमाडौँ । आज  मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ। मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।चाँदीको मूल्य स्थिर छ।चाँदीआज पनि  प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १२:१७:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको