Logo

बुधवार, श्रावण १३ गते २०८३

नारायणकाजी श्रेष्ठ बने उपप्रधानमन्त्री तथा गृहमन्त्री पदभार लिए

नारायणकाजी श्रेष्ठ बने उपप्रधानमन्त्री तथा गृहमन्त्री पदभार लिए

जोईन खबर

१७, चैत्र २०७९
  • 793
    SHARES
  • नारायणकाजी श्रेष्ठ  बने उपप्रधानमन्त्री तथा गृहमन्त्री पदभार  लिए

    १७ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

    images
    उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए ।
     
    १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भनेका छन्, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’

    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १७:०९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको