Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली कंग्रेसका महामन्त्री थापाले सरकारलाई छिटो परिणाम आउने गरि काम गर्नु

नेपाली कंग्रेसका महामन्त्री थापाले सरकारलाई छिटो परिणाम आउने गरि काम गर्नु

जोईन खबर

१८, चैत्र २०७९
  • 697
    SHARES
  • नेपाली कंग्रेसका महामन्त्री  थापाले सरकारलाई छिटो  परिणाम आउने गरि काम गर्नु

    १८चैत काठमाडौं ।नेपाली  कंग्रेसका महामन्त्री  गगनकुमार थापाले  नेपाल सरकारलाई सुझाव दिए तीन महिना भित्र  परिणाम आउने गरि काम गरेर देखाउनु भनेर सुझाव  दिएका छन्।

    images

    बाँकेको प्रथम जिल्ला  सम्मेलनको उद्घघाटन गर्दै गर्दा  नेपाली  कंग्रेसका सम्मेलनमा महामन्त्री  गंगनकुमार थापाले प्रधानमन्त्री  तथा मन्त्री  टिमलाई तीन महिना भित्र  काम गरेर देखाउनुस भनी सुझाव  दिएका थिए।

    गंगनकुमार थापाले  मन्त्री  भएका पाँच  महिना सम्मा पनि केही गरेर देखाउन नसक्ने  जनता टुट्ने र मुलुकमा दुर्घटना  हुनसक्ने बताएका छन्।प्रधानमन्त्री  म यस्तो काम गर्छु भनेर भनु पर्दैन जनता आफैले  बिकास भए पछि भन्छन्।

    नेपाली कंग्रेसका महामन्त्री  थापाले  चुनाव जित्नु मात्रै सबैथोक होइन भन्दै  आगामी निर्वाचनमा नेपाली  कंग्रेस एक्लै चुनाव  लड्छ भनेका थिए ।

    प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २१:५३:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको