१८चैत काठमाडौं ।भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य सूचना आएको थियोे ।भारतको आइओसीले नेपाल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थ मूल्य घटाएर पठाएको छ।
अन्तर्राष्ट्रिय बजार अजुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पाेरेशनले पेट्रोलमा प्रति लिटर एक रूपैयाँ ७४पैसा र डिजेलको मूल्य प्रति लिटर छ रूपैयाँ ८२पैसा घटाएर पठाएको कुरा सार्वजनिक भएको हो।