सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पारे । उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने बताए ।पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् ।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।