Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

जोईन खबर

१२, माघ २०८०
  • 859
    SHARES
  • आज सुनचाँदीको मूल्य स्थिर

    १२ माघ काठमाडाैँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो ।

    images

    बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १२:०६:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको