Logo

मंगलवार, श्रावण १२ गते २०८३

काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित

जोईन खबर

२६, भाद्र २०७७
  • 3.0K
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित

    २६ भदौ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना संक्रमित थपिएका छन् ।
    मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण नेपाल भर ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ । 

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १६:५२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको