Logo

मंगलवार, श्रावण १२ गते २०८३

जिल्ला अधिवेशनमा कुटाकुट पछि अधिवेशन नै स्थगित, केही व्यक्ति घाईते

जिल्ला अधिवेशनमा कुटाकुट पछि अधिवेशन नै स्थगित, केही व्यक्ति घाईते

जोईन खबर

२१, माघ २०८०
  • 940
    SHARES
  • जिल्ला अधिवेशनमा कुटाकुट पछि अधिवेशन नै स्थगित, केही व्यक्ति घाईते

    २१ माघ काठमाडौँ । धादिङ जिल्लामा  पछि अधिवेशन नै स्थगित भएको छ । उक्त अधिवेशन  माघ १९ गते सुरु भएसंगै जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो ।कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषको हात नै भाँच्चिएको छ ।

    images

    बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै  अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

    यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।

    420547130_3591357811082805_4191707227807911345_n_9Q5Veu0CQ8.jpg

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ११:५२:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको