१ वर्षभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्तालाई २ प्रतिशत र १ वर्षभन्दा बढी समय होल्ड गरेर शेयर बेच्न लगानीकर्तालाई ५ प्रतिशत लाभ कर लगाउन सुझाव दिएको हो । फोरमले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि गर्नुपर्ने विविध विषयहरु समेटेर ६ पृष्ठ लामो सुझाव पेश गरेका थिए ।