Logo

बुधवार, श्रावण १३ गते २०८३

राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई सर्वोच्च अदालतमा रिट दर्ता

राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई सर्वोच्च अदालतमा रिट दर्ता

जोईन खबर

२०, चैत्र २०७९
  • 754
    SHARES
  • राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई  सर्वोच्च अदालतमा रिट दर्ता

    २० चैत काठमाडौ । राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    images

    लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    rabi-and-supreme-court.png

    महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका हुन् ।

    राहदानी दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने राय सहित प्रहरीमा प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधीवक्ताले सदर गरेका थिए

     

    प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १४:१७:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको