२०चैत काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १०रूपैयाँसम्मा घटाएको हो । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ,डिजेलमा प्रतिलिटर १० रूपैयाँ तथा मट्टीतेलमा प्रतिलिटर १०रूपैयाँ घटाउने निर्णय गरेको हो।
पेट्रोलियम पदार्थ प्रतिलिटर १०रूपैयाँले घटेको कुरा नेपाल आयल निगमका कार्यकारि निर्देशन उमेशप्रसाद थानीले बचाउनु भयो । नयाँ मूल्य पेट्रोल प्रतिलिटर १ सय ७५ रूपैयाँ डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ पर्नेछ ।
आईओसीलाई बुझाउनुपर्ने बक्याैता र सरकारलाई तिर्नुपर्ने ऋणका कारण निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो