Logo

मंगलवार, श्रावण १२ गते २०८३

क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य

क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य

जोईन खबर

२९, माघ २०८०
  • 892
    SHARES
  • क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य

     २९ माघ काठमाकाैँ ।  तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

    नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् ।नेपालले ब्याटिङ गरिरहेको छ ।

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १४:३२:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको