Logo

बुधवार, श्रावण १३ गते २०८३

यस प्रदेशबाट बाहिरिने नेकपा एमाले निर्णय !!!!!!!

यस प्रदेशबाट बाहिरिने नेकपा एमाले निर्णय !!!!!!!

जोईन खबर

२१, चैत्र २०७९
  • 772
    SHARES
  • यस प्रदेशबाट बाहिरिने नेकपा एमाले निर्णय !!!!!!!

    २१ चैत,काठमाडौ। नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

    images
    एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।
    एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - १५:५५:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको