Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने

प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने

जोईन खबर

२२, चैत्र २०७९
  • 754
    SHARES
  • प्रधानमन्त्री  प्रचण्डले अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने

    २२ चैत काठमाडौ । नेकपा माओवादी केन्द्र अध्यक्ष  तथा प्रधानमन्त्री  प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

    images

    अब सरकारको ध्यान पूर्ण रूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै उनले जनताले राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ ।प्रधानमन्त्री  प्रचण्डलेभनु हुन्छ कि जनतालाई  हिजो हामीले गरेका कुराहरु विस्तारै पुरा गर्ने छौ।

    प्रधानमन्त्री  प्रचण्डले शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
     

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - १३:१८:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको