Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का

जोईन खबर

२३, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • नेकपा माओवादी केन्द्रबाट  वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का

    २३ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन  अर्थमन्त्री बन्ने पक्का  भएका छ । नेकपा माओवादी केन्द्रसहित चार दलको सत्तगठबन्धनको केही दिन देखि बन्दै आएको सरकारले नेकपा माओवादी केन्द्रलाइ अर्थमन्त्री दिने निर्णयसंगै वर्षमान पुनलाइ  अर्थमन्त्री  बनाउने भएका छन् ।

    images

    सत्तगठबन्धनको बैठकले   केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले जनाएको छ ।

    त्यस्तै माओवादी केन्द्रबाट  कांग्रेस सहितको सत्ता गठबन्धनमा  गृह बनेका नारायणकाजी श्रेष्ठ अब  परराष्ट्रमन्त्री  बन्रे भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने स्रोतले दाबी गरेको छ ।  

     

     

    प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - १४:०८:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको