Logo

मंगलवार, श्रावण १२ गते २०८३

नयाँ सत्त समिकरणमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने : दई मन्त्री नयाँ नियुक्ती

नयाँ सत्त समिकरणमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने : दई मन्त्री नयाँ नियुक्ती

जोईन खबर

२३, फाल्गुण २०८०
  • 784
    SHARES
  • नयाँ सत्त समिकरणमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने : दई मन्त्री नयाँ  नियुक्ती

    २३ फागुन काठमाडौँ । नेपाली काङ्ग्रेससंगको गठबन्धन भत्काउदै नयाँ चार दलबिचको गठबन्धन बन्नेको छ । अहिले नेकपा माओवादी केन्द्र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ५ जना मन्त्री मध्ये ३  जना मन्त्री दोहोरिने भएका छन् ।

    images

    दोहोरिने ३ मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  शक्तिबहादुर बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन् । यसमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने र  वर्षमान पुन अर्थमन्त्री हुने भएका छन्,भने अरू ३ मन्त्रीको मन्त्रालय टुङ्गि बाकी रहेको छ ।

    ओवादी केन्द्रबाट बन्ने नयाँ मन्त्रीमा  वर्षमान पुन अर्थमन्त्री बन्ने छ भने  हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय भने टुङ्गिएको छैन । आज बेलुका सम्म सत्तगठबन्धनको बैठक पछि मन्त्रालय टुङगाउने छन् ।

    प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - १६:३३:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको