Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बिहीबार सुनको मूल्य सबै भन्दा उच्च मूल्यमा कारोवार हुदैँ ,प्रतितोला कति ?

आज बिहीबार सुनको मूल्य सबै भन्दा उच्च मूल्यमा कारोवार हुदैँ ,प्रतितोला कति ?

जोईन खबर

२४, फाल्गुण २०८०
  • 898
    SHARES
  • आज बिहीबार सुनको मूल्य सबै भन्दा उच्च मूल्यमा कारोवार हुदैँ ,प्रतितोला कति ?

    २४ फागुन काठमाडौँ । आज बिहीबार सुनको मूल्यमा  सबै भन्दा उच्च मूल्यमा कारोवार  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार  सुन प्रतितोला  १ लाख २५ हजार रुपैयाँ कारोवार भएको छ ।

    images

    हिजो बुधकार  तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो , भने  छापावाल सुनको मूल्य आज थप १५ सय बढेको हो ।यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो । 

    प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - ११:२६:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको