Logo

बुधवार, श्रावण १३ गते २०८३

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्डले´ सरकारको सार्वजनिक न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमैआयो

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्डले´ सरकारको सार्वजनिक न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमैआयो

जोईन खबर

२३, चैत्र २०७९
  • 670
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष  एवं प्रधानमन्त्री  पुष्पकमल दाहाल `प्रचण्डले´ सरकारको सार्वजनिक न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमैआयो

    २३ चैत काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष  तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारले सार्वजनिक गरेका न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिबाटै आएको बताएका छन्।

    images

    यसअघि सरकारमा रहेका दलहरूको सहकार्यमा तयार पारिएको न्यूनतम साझा कार्यक्रमका विषयसमेत समेटिएको आशय व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा उनले सबै मिलेर यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

    ‘यो धेरै विकसित र परिमार्जित भएर आएको छ। यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ, योभन्दा पहिले सरकारमा भएका पार्टीहरूको पनि दिमाग छ।

    त्यसकारण यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम हो भन्न पनि सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दल, सरकार र कर्मचारीहरूले पनि ध्यानाकर्षण  गर्नु बताएका छन्।

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १९:२७:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको