Logo

बुधवार, श्रावण १३ गते २०८३

काठमाडौंको रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव चैत ५ गते हुन नसकेको चुनाव चैत३० गते हुने

काठमाडौंको रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव चैत ५ गते हुन नसकेको चुनाव चैत३० गते हुने

जोईन खबर

२४, चैत्र २०७९
  • 733
    SHARES
  • काठमाडौंको  रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव चैत ५ गते हुन नसकेको  चुनाव चैत३० गते हुने

    २४ चैत, काठमाडौं । काठमाडौंको रत्नराज्य क्याम्पसले यही चैत ३० गते स्ववियु निर्वाचन हुने जनाएको छ । चैत २६ गते मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको क्याम्पसले अब चैत ३० गते मतदान हुने जनाएको छ ।

    images

    निर्वाचन अधिकृत प्रमिला बिडारीले बिहीबार बसेको निर्वाचन समितिको बैठकले चैत ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचन गर्ने निर्णय गरेको । 

    धेरैजसो क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न भए पनि रत्नराज्य लगायत काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा   विवादका कारण निर्वाचन नभएको बताए । 

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १२:०६:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको