Logo

बुधवार, श्रावण १३ गते २०८३

घलेम्दी हाइड्रोले २०० प्रतिशत शेयर निष्काशन गर्दैै

घलेम्दी हाइड्रोले २०० प्रतिशत शेयर निष्काशन गर्दैै

जोईन खबर

२४, चैत्र २०७९
  • 715
    SHARES
  • घलेम्दी हाइड्रोले २०० प्रतिशत  शेयर निष्काशन गर्दैै

    २४ चैत काठमाडौ। घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले  शेयर निष्काशन गर्ने । कम्पनीले बैशाख १६ गते बिहान १०ः३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो ।

    images

    सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले हकप्रद शेयर निष्काशन गरेर ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनमा लगानी गर्ने सञ्चालक समितिको निणर्यलाई समेत अनुमोदन गर्नेछ ।

    विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेप्से, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी समेत सभाले प्रदान गर्नेछ ।

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १३:४५:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको