Logo

बुधवार, श्रावण १३ गते २०८३

सिंहदरबार अगाडि आन्दोलन गर्दै गर्दा मिटरब्याज पीडितहरु पक्राउ

सिंहदरबार अगाडि आन्दोलन गर्दै गर्दा मिटरब्याज पीडितहरु पक्राउ

जोईन खबर

२४, चैत्र २०७९
  • 757
    SHARES
  • सिंहदरबार अगाडि आन्दोलन गर्दै  गर्दा  मिटरब्याज पीडितहरु पक्राउ

    २४ चैत, काठमाडौं । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

    images
    पक्राउ पर्नेमा अवदेश कुशवाह, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध कुमारी खड्का, जैस्तला कोइरी, विकेश चौधरी, रविता खातुन, सन्तोषी देवी केवट, रामशुभक मुसहर, नवाब सरिफ, उमेश, अंकित खनाल, अम्बिका चौधरी, तिलेशोइरी देवी यादव, देवसरा देवी रजभक, अकबर मियाँ, मोहरलाल यादव रहेका छन् । आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । 
     
    5_ZkgHz2oW3k.jpg

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १४:५०:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको