Logo

मंगलवार, श्रावण १२ गते २०८३

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वरमा रहेको  ‘निर्मोही’ म्युजिक भिडियो सार्वजनिक

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वरमा रहेको  ‘निर्मोही’ म्युजिक भिडियो सार्वजनिक

जोईन खबर

४, बैशाख २०८१
  • 1.4K
    SHARES
  • हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वरमा रहेको  ‘निर्मोही’ म्युजिक भिडियो सार्वजनिक

    ४ वैशाख काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त भिडियो अभिनयमा बल्छी धुर्बेलाई  पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् । यस भिडियोमा कलाकारहरु  पुजन घिमिरे रमेश श्रेष्ठ, राजु कार्की, बाल कलाकार आरोन श्रेष्ठ समृद्धि श्रेष्ठको अभिनय र दीपेन्द्र तिमलसिनाको  म्युजिक भिडियोको सम्पादक प्रवीण भट्ट रहेका छन् । 

    images

    हास्य कलाकारको रूपमा परिचित रहेका बल्छी   धुर्बे भन्छन्, ‘बाल्यकालदेखि नै गायनका रुचि थियो । काठमाडौं आएर संगीत पनि सिकेको त्यही रुचि पूरा गर्ने उद्देश्य वर्षमा केही गीत निकाल्ने गरेको बताए ।

    78.png

      बल्छीको आफनै स्वरमा सार्वजानिक भएको  यो पाँचौँ गीत  समेत हो । यस भिडियोको छायांकन  अस्ट्रेलियाको  मनोरम दृश्य र काठमाडौंका वसन्तपुर दरबार क्षेत्रमा भएको  बताए । यसमा गीतमा बल्छीको अभिनय फुटपाथ चिया व्यापारिको भूमिकामा देखिएका छन् ।

     

    प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १३:५९:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको