Logo

बुधवार, श्रावण १३ गते २०८३

साताको पहिलो दिन सुन र चाँदीको भाउ स्थिर

साताको पहिलो दिन सुन र चाँदीको भाउ स्थिर

जोईन खबर

२६, चैत्र २०७९
  • 715
    SHARES
  • साताको पहिलो दिन सुन र चाँदीको भाउ स्थिर

    २६ चैत काठमाडौ।साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । चैत २६ गते, आइतबार सुन शुक्रबार सरह कारोबार भइरहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० रुपैयाँ कायम रहेको छ ।

    637969380199424856.jpg

    यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो । 

    आइतबार चाँदीको मूल्य पनि स्थिर छ । चाँदी यस दिन प्रतितोला एक हजार ४४० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

     

     
     
     

    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - १३:५५:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको