Logo

मंगलवार, श्रावण १२ गते २०८३

 इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार  नेम्वाङले  गरे मतदान 

 इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार  नेम्वाङले  गरे मतदान 

जोईन खबर

१५, बैशाख २०८१
  • 916
    SHARES
  •  इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार  नेम्वाङले  गरे मतदान 

    १५ वैशाख काठमाडौँ । प्रतिनिधिसभा इलाम २ मा आज भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। इलाम नगरपालिका ७ का महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उनले मत हालेका हुन्।

    images

    मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताए। हामी त्यो पाटोको सहभागी हौँ।सुहाङले पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित रहेको बताए।

    यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

    प्रकाशित मिति :बैशाख १५, २०८१ शनिवार - ०८:१०:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको