Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुन तोलामा दुई हजार र चाँदी तोलामा १५ रुपैयाँले बढेर कारोवार हुदैँ 

आज सुन तोलामा दुई हजार र चाँदी तोलामा १५ रुपैयाँले बढेर कारोवार हुदैँ 

जोईन खबर

२०, बैशाख २०८१
  • 982
    SHARES
  • आज सुन तोलामा दुई हजार र चाँदी तोलामा १५ रुपैयाँले बढेर कारोवार हुदैँ 

    २० वैशाख काठमाडौँ । आज  सुनचाँदी दुवैको मूल्य उच्च रुपमा बढेर कारोवार भएको छ। नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार  छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य आज एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भईरहेको छ । हिजो बुधबार एक हजार ६३० रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।  

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १२:३६:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको