Logo

बुधवार, श्रावण १३ गते २०८३

कुन कुनले पाउला दुई लघु बीमा कम्पनीको लाइसेन्स

कुन कुनले पाउला दुई लघु बीमा कम्पनीको लाइसेन्स

जोईन खबर

२७, चैत्र २०७९
  • 652
    SHARES
  • कुन कुनले पाउला  दुई लघु बीमा कम्पनीको लाइसेन्स

    २७ चैत काठमाडौ।नेपाल बीमा प्राधिकरणले दुई लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले दुई लघु बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

    images

    प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ । 

    त्यस मध्ये गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकिएको पूँजी पुर्याएका छन् ।

    हालसम्म पनि पूँजी पुर्याउने नसक्ने लघु बीमा कम्पनीहरुलमा स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले रहेका छन् ।

     

     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १३:११:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको