मंगलवार, श्रावण १२ गते २०८३
३० भदौ, काठमाण्डौ । २९ गते राती ११ बजेबाट अवरुद्ध नारायणघाट-मुग्लिङ सडक आज दिउँसो २:५५ बजे बाट एकतर्फि खुलेको छ।
सडक डिभिजन भरतपुरको प्रमुख कृष्णराज अधिकारीले सडक एकतर्फि रुपमा खुलेको र अहिले पनि सडक सफा गर्ने काम भइरहेको जानकारि गराउनुभएको छ।