Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड

नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड

जोईन खबर

२७, चैत्र २०७९
  • 682
    SHARES
  • नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड

    २७ चैत काठमाडौ।नेपाल आउने तयारीमा रहेको हुन्डाई आयोनिक ६ ले पायो ‘वर्ल्ड कार अफ द इयर’ अवार्ड  पाएको छ । कोरियन कार निर्मात कम्पनीले न्युयोर्क अटो शोमा विद्युतीय गाडी आयोनिक ६ले अवार्डले सम्मानित भएको हो ।

    images

    हुन्डाइ आयोनिक फाइभले गत बर्ष पनि तीन अवार्ड जितेको थियो । कम्पनीका लागि यो दोस्रो अवार्ड हो ।नेपाली बजारमापनि हुन्डाई आयोनिक ६ केहि समय भित्रै आउने जनाएको छ । दिल्ली अटोसोमा पनि यो गाडी सार्वजनिक गरिएको थियो ।

    नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याउने तयारी गरिरहेको आयोनिक ६ को ठूलो ब्याट्री प्याकको अपग्रेडले सिंगल चार्जमा ६१० किलोमिटर भन्दा बढी ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । जुन भारतमा सोही एक्स्पोमा ४४ लाख ९५ हजार भारतीय रुपैयाँ निर्धारण गरी लन्च गरिएको छ ।

    हाल नेपालमा हुन्डाइ आयोनिक ५ नेपालमा बिक्री बितरण हुँदै आएको छ ।  हुन्डाइ आयोनिक ५ को मूल्य एक करोड १६ लाख तोकिएको छ ।

     
     
     
     
     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १३:३७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको