Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँ आर्थिक वर्षमा नयाँ र गुणात्मक योजना ल्याउने तयारीमा छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

नयाँ आर्थिक वर्षमा नयाँ र गुणात्मक योजना ल्याउने तयारीमा छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जोईन खबर

२७, चैत्र २०७९
  • 670
    SHARES
  • नयाँ आर्थिक वर्षमा  नयाँ र गुणात्मक योजना ल्याउने तयारीमा छौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

    २७ चैत काठमाडौ। नेकपा (माओवादी)केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   नयाँ आर्थिक वर्षमा  नयाँ र गुणात्मक योजना ल्याउने तयारीमा छौँ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्। 

    images

    सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजना अगाडि बढाउने गृहकार्य भइरहेको बताएका हुन्। 

     सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजना अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ता कि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारले समेत त्यसबाट प्रेरणा लिन सकून्।’

     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १४:१५:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको