Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा (एमाले)ले कर्णाली प्रदेश मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो

नेकपा (एमाले)ले कर्णाली प्रदेश मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो

जोईन खबर

२७, चैत्र २०७९
  • 670
    SHARES
  • नेकपा (एमाले)ले कर्णाली प्रदेश मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो

    २७ चैत काठमाडौ।नेकपा (एमाले)ले कर्णाली प्रदेश मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने भएको छ।  नेकपा (एमाले)ले सरकारबाट बाहिरिने भए पछि कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई दिएको समर्थन सोमबार फिर्ता लिएको हो। 

    images

    एमालेको समर्थनमा माओवादी केन्द्रका राजकुमार शर्मा पुस २७ गते मुख्यमन्त्री बनेका थिए ।एमालेले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री  शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ। कर्णाली प्रदेशमा एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक–एकजना सांसद छन्। 
     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १५:०५:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको