Logo

मंगलवार, श्रावण १२ गते २०८३

योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

जोईन खबर

३१, भाद्र २०७७
  • 2.7K
    SHARES
  • योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

    ३१ भदौ, जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) का नेता   योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन् । बुधबार जापानी संसद्‍मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

    images

    जापानको नयॉं प्रधानमन्त्रीको लागि केन्द्रिय सिनेटमा भएको मतदानमा योशिहिडे सुगाले १४२ मत प्राप्त गरी जापानको ९९ औं प्रधानमन्त्री बनेका हुन्।

    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १२:२६:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको