Logo

बुधवार, श्रावण १३ गते २०८३

मंगलबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे ?

मंगलबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे ?

जोईन खबर

२८, चैत्र २०७९
  • 775
    SHARES
  • मंगलबार सुनचाँदीको मूल्य वृद्धि, कति पुग्याे ?

    २८ चैत काठमाडौ।मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । आजा सुन तोलामा ५०० रुपैयाँले बढेयो भन्ने चाँदी पनि आज महंगिएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको भन्ने  तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।साेमबार भने सुनको मूल्यमा गिरावट भएको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले घट्दा प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ ।

    साताको तेश्राे दिन, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले महंगिदा एक हजार ४३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १३:५३:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको