Logo

बुधवार, श्रावण १३ गते २०८३

फागुनमा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो ,डलर सञ्‍चितिले ९.४ महिनाको आयात धान्‍ने

फागुनमा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो ,डलर सञ्‍चितिले ९.४ महिनाको आयात धान्‍ने

जोईन खबर

२९, चैत्र २०७९
  • 685
    SHARES
  • फागुनमा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो ,डलर सञ्‍चितिले ९.४ महिनाको आयात धान्‍ने

    २९ चैत काठमाडौ।राष्ट्र बैंकका अनुसार फागुनमा एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनसम्म शोधानान्तर बचत एक खर्ब ४८ अर्ब बचतमा छ। माघमा एक खर्ब ३३ अर्ब बचतमा थियो।

    images

    राजस्व कम उठ्न थालेपछि चालु खाताको घाटा भने झन् फराकिलो भएको छ। माघसम्म २९ अर्ब ६४ करोड रहेको चालु खाता घाटा फागुनमा पुन बढेर ४४ अर्ब पुगेको हो।

    नेपाल_राष्ट्र_बैंक_1413749559.jpg

    फागुनमा महँगी दर घटेर ७.४४ पुगेको छ। माघमा ७.८८ प्रतिशत थियो। आर्थिक वर्षको अन्त्यसम्म औसत मूल्यवृद्धि दर ७.९३ रहने राष्ट्र बैंकको अनुमान छ।विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको हो। फागुनसम्म १० अर्ब ७० करोड अमेरिकी डलर कायम छ जसले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको हो।

     

     

     

     

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ११:२३:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको