Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

पूर्वन्यायाधीश दोषी ठहर  ७ वर्ष कैद ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

पूर्वन्यायाधीश दोषी ठहर  ७ वर्ष कैद ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

जोईन खबर

२९, जेठ २०८१
  • 808
    SHARES
  • पूर्वन्यायाधीश दोषी ठहर  ७ वर्ष कैद ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

    २९ जेठ काठमाडौँ । जबरजस्ती करणी मुद्दा दायर भएका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।   जिल्ला अदालत काठमाडौँले न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला  सुनाएको हो ।

    images

    जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो ।

    images
    images
    images

    उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । 

    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १५:२०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको