Logo

बुधवार, श्रावण १३ गते २०८३

विदेशी मुद्राको आजको दर कति छ ?

विदेशी मुद्राको आजको दर कति छ ?

जोईन खबर

२९, चैत्र २०७९
  • 652
    SHARES
  • विदेशी मुद्राको आजको  दर कति छ ?

    २९ चैत काठमाडौ।नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।आज भारतीय रुपैयाँ १०० सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    images

    डलरको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १२:३९:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको